प्रतिनिधि सभाको आजको बैठक 

विपक्षी दलले बैठकमा अवरोध कायमै राखेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक अझै पनि संचालन हुन सकेको छैन  ।