राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत (लाइभ)

 राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै नेपाली जनताको बलिदान, सङ्घर्ष र आन्दोलनले ल्याएको दूरगामी महत्वको उपलब्धिको रक्षा गर्न वर्तमान सरकार दृढ रहेको बताउनुभएको छ ।