संसद्‍को हिउँदे अधिवेशन कार्यतालिका सार्वजनिक

कार्यव्यवस्था परामर्श समितिको बैठकले संसद्को माघ महिनाको क्यालेन्डर सार्वजनिक गरेको छ ।

मंगलबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले  प्रतिनिधिसभा बैठकको सम्भावित कार्यतालिका सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यतालिका अनुसार १८ माघमा अधिवेशनको पहिलो बैठक बस्नेछ भने त्यसपछि माघ २२, २३, २४, २८,२९ र ३० बैठक बस्ने छ ।

12 12