काठमाडौंको वडाअध्यक्षमा रास्वपाबाट रोजिना श्रेष्ठकाे उम्मेदवारी

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौ महानगरपालिका वडा नम्बर १ को वडाअध्यक्ष पदमा उम्मेदवारी दिएको छ । 

निर्वाचन अधिकृतको कार्यालय पुगेर रास्वपाबाट रोजिना श्रेष्ठले उम्मेदवारी दिएकी हुन् । यहि मंसिर १६ गते विभिन्न रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ ।