सहकारी ठगीको आरोपमा कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेको बयान लिने काम जारी छ । कास्की प्रहरीको हिरासतमा रहेका रविसँगै केही दिनयता प्रहरीले लगातार बयान लिइरहेको छ ।
पोखराको सूर्यदर्शनसँगै बुटवलको सुप्रिम सहकारी ठगीमा पवि रवि जोडिएका छन् । तिहार लागेसँगै उनी केही दिन हिरासतमै रहनेछन् भने तिहारलगत्तै उनलाई बुटवल लैजाने प्रहरीको तयारी छ ।





