उद्योगी रुक्मशम्शेर राणाको निधन
काठमाडौं, २६ भदौ - डाबर नेपालका साझेदारसमेत रहेका उद्योगी रुक्मशम्शेर राणाको ८५ वर्षको उमेरमा निधन भएको छ। मिर्गौला, सुगर र प्रेसर रोगबाटपीडित उनको काठमाडौं बत्तिसपुतलीस्थित निवासमा शनिबार बिहान निधन भएको…
