सरकारी क्वाटर छाड्दै रास्वपाका मन्त्रीहरु
पुष्पकल दाहाल नेतृत्वको सरकारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले सरकारी क्वाटर छाड्न थालेका छन्। युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले क्वाटर छाडिसिकेका छन् भने अन्य मन्त्रीहरू क्वाटर छाड्ने तयारीमा रहेको…
