त्रिशूलीमा बेपत्ता बस ड्रोनमार्फत खोजिदै
चितवनको भरतपुर महानगरपालिका-२९, सिमलतालमा पहिरोका कारण यात्रुसहित त्रिशूलीमा बेपत्ता बस ड्रोनमार्फत खोजिने भएको छ । पानीभित्र प्रयोग गरी खोज्न सकिने सोनार क्यामरा, वाटर ड्रोन, पाइपलाइन इन्सपेक्सन सिस्टमसहित खोजीकार्य सुरु भएको…
