समाचार

news

 मध्यपुरथिमिमा सिन्दुर जात्रा सम्पन्न

 मध्यपुरथिमिमा सिन्दुर जात्रा सम्पन्न

मध्यपुरथिमीमा हर्षोल्लासका साथ ३२ खटसहितको सिन्दुर जात्रा मनाइएको छ। बिस्केट जात्राको अवसरमा मध्यपुरथिमीमा मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खटसहितको सिन्दुर जात्रा प्रसिद्ध जात्रा हो। मूल देवता खटमा राखी धिमेबाजाका साथ…
पाल्पाको कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई जना बगेर बेप*त्ता

पाल्पाको कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई जना बगेर बेप*त्ता

पाल्पाको कालीगण्डकी नदीमा पौडी खेल्न गएका दुई जना बगेर बेपत्ता भएका छन्। नयाँ वर्षका दिन पौडी खेल्न गएका बगनासकाली गाउँपालिका-९ का ३९ वर्षीय शरण भुसाल र २९ वर्षीय तोयानाथ बस्याल…
आज कुन फलफूल र तरकारीको मुल्य कति ?

आज कुन फलफूल र तरकारीको मुल्य कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५,…
काँग्रेसले बोलायो अनुशासन समितिको बैठक

काँग्रेसले बोलायो अनुशासन समितिको बैठक

नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समिति बैठक बस्दैछ । आज काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ बजे बस्दैछ । त्यसअघि ११ बजे केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको हो । पूर्णबहादुर खड्काले…
काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सञ्चालन सुरु

काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सञ्चालन सुरु

उपत्यकाभित्र राति पनि सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले रात्रिकालीन बस सेवा सञ्चालनमा ल्याइएको छ। काठमाडौँ महानगरपालिका को पहलमा अन्य स्थानीय तह र साझा यातायात को सहकार्यमा सेवा सुरु गरिएको हो।…
आजदेखि काठमाण्डु उपत्यकामा रात्रिकालीन बस चल्ने, यस्तो छ रुट

आजदेखि काठमाण्डु उपत्यकामा रात्रिकालीन बस चल्ने, यस्तो छ रुट

साझा यातायातले आजदेखि काठमाण्डु उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्ने भएको छ। बेलुका ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने यो सेवा प्रारम्भमा ७ वटा बसमार्फत सञ्चालन गरिनेछ। आज साँझदेखि पहिलो…
नयाँ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै

नयाँ साल सुरु, हर्षोल्लासका साथ मनाइँदै

आजदेखि विक्रम सम्वत् २०८३ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउँदै छन्…
राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु : पूर्वराजा ज्ञानेन्द्र

राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको बताएका छन् । नयाँ वर्ष २०८३को अवसरमा शुभकामना सन्देश दिँदै शाहले राजनीति र राज्य सञ्चालनको गतिविधिमा युवापिँढीको संलग्नता बढ्दै…
बर्षको अन्तिम दिन घट्यो सुनचाँदीको मूल्य

बर्षको अन्तिम दिन घट्यो सुनचाँदीको मूल्य

यो बर्षकै अन्तिम कारोबार दिन अर्थात आज सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार…
ओलीको शल्यक्रिया सफल

ओलीको शल्यक्रिया सफल

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पत्थरीको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उनको शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको सचिवालयले जनाएको छ। ओलीको…