राष्ट्रपति पौडेलद्धारा संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठनको लागि आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा आफूमाथि विश्वास छ भनेर राखेको प्रस्ताव बहुमतले अस्विकृत भएपछि दाहाल नेतृत्वको सरकार कामचलाउ भैसकेको थियो ।

राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा संविधानको धारा ७६ को २ अनुसार यही असार ३१ गते आइतबार ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।

111111111111