एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पिसाबको संक्रमण

kp

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पिसाबको संक्रमण देखिएको छ। पिसाबको संक्रमण देखिएपछि उनको पत्थरीको शल्यक्रिया पनि रोकिएको छ ।

अब शल्यक्रिया पनि केही दिन पछि गरिने भएको छ। काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री ओलीको बिहीबार युरिन टेस्ट रिपोर्ट आएको छ। रिपोर्टमा पिसाबको संक्रमण देखिएको अस्पतालले जनाएको छ।

समन्धित समाचार