निर्देशन समितिबाट लोहनीले दिए राजीनामा

 राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले पार्टीको निर्देशन समितिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । लोहनीले आइतबार सो पदबाट राजीनामा दिएका हुन् ।