तनहुँ–१ मा स्वर्णिम विजयी

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा तनहुँ–१ मा स्वर्णिम वाग्ले भारी मतान्तरले विजयी भएका छन् ।

वाग्लेले ३८ हजार ४० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गोविन्द भट्टराईले १६ हजार २३१ मत ल्याए ।

नेकपा एमालेकी भगवती न्यौपाने ५ हजार ८३० मतसहित तेस्रो तथा नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकाल २ हजार ३९३ मतसहित तेस्रो भए ।