बारा-४ : २९ हजार ५६१ मतान्तरसहित रास्वपाका रहबर अन्सारी विजयी

 पर्सा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहवर अन्सारी विजयी भएका छन्।

उनी ४१ हजार २०० मत ल्याएर विजयी भएका हुन्।

उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण कुमार यादवले ११ हजार ६३९ मत पाएका छन् । उनीहरुबीच २९ हजार ५६१ मतान्तर छ।

तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टी, नेपालका सञ्जु साह कानु ७ हजार ५९३ मत ल्याएका छन् ।