पर्वतमा रास्वपाका सागर भुसालको शानदार जित

 पर्वतमा रास्वपाका सागर भुसाल २६,५६१ मत सहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका अर्जुनप्रसाद जोशी १५,९५४प्राप्त गरे। यस्तै
नेकपा एमालेका पदम गिरी १५,०७५ ,नेपाली कम्युनिस्ट पार्टीका मनहरि तिमिल्सिना ४५५७ मत प्राप्त गरे। यस्तै राप्रापाका दुर्गा बहादुर मल्लले ५२५ मतमा सिमित रहे।