राष्ट्रिय स्वतन्त्र पार्टीकाे ८१ सिटमा अग्रता,एक सिटमा विजयी

राष्ट्रिय स्वतन्त्र पार्टीले ८१ सिटमा अग्रता कायम गरेको छ ।

निर्वाचन आयोगको ३ बजेसम्मको तथ्याङ्कअनुसार ८१ सिटमा अग्रता कायम गरेको हाे । काठमाडौँ क्षेत्र नम्बर १ मा भने विजयी भइसकेको छ ।