देउवाको किल्लामा घण्टीको चर्को आवाज, रुख ढल्ने संकेत

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत डडेलधुरामा सुरु भएको प्रारम्भिक मतगणनामा तरा जोशी अग्रस्थानमा देखिएका छन्।

प्रारम्भिक नतिजाअनुसार रास्वपाका जोशीले ४७८ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नैनसिंह महर २९२ मतसहित रहेका छन्।