उज्यालो नेपालका उम्मेदवारले गरे रास्वपालाई समर्थन

दवारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भूपदेव शाहलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

मंगलसेनमा भएको सहमतिअनुसार रावलले परिवर्तन, सुशासन र जनउत्तरदायी राजनीतिका पक्षमा शाहलाई पूर्ण साथ दिने बताएका छन् ।

उनले मत विभाजनको सम्भावना देखिएकाले समर्थनको निर्णय लिएको स्पष्ट पारे ।

शाहले पनि मतदाताको चाहनाअनुसार सहमति भएको जनाउँदै निर्वाचित भएपछि दुवै पक्षका एजेन्डा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।