सन्दीप लामिछानेले दिलाए नेपाललाई तेस्रो सफलता

स्टार सन्दीप लामिछानेले नेपाललाई तेस्रो सफलता दिलाएका छन् । 

उनले टम ब्यान्टनलाई २ रनमा आउट गरेका हुन् ।