साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा १.६६ अंक बढेर २७१६.२७ विन्दुमा आइपुगेको छ।
यस सेसनमा २३ करोड ९८ लाख ८७ हजार १६१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ७१ कम्पनीको ४ लाख ३० हजार ६३ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये ३१ कम्पनीको सेयर मूल्य बढ्दा ३२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।





