उम्मेदवारी दर्ता गर्ने समय सकिएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गर्ने समय सकिएको हो ।
निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय सकिएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता गर्ने समय सकिएको छ ।
तर, साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय प्रवेश गरेकाले भने उम्मेदवारी दर्ता गर्न सक्ने आयोगले जनाएको छ ।
कार्यालय प्रवेश गरेर उम्मेदवारी प्रवेश गर्न नभ्याएकाहरुको उम्मेदवारी राती पनि दर्ता गरिनेछ ।





