कांग्रेस उपसभापतिमा महेश आचार्यको उम्मदवारी

नेपाली कांग्रेसका नेता महेश आचार्यले उपसभापति पदको उम्मेदवार दर्ता गराएका छन् । भृकुटीमण्डमा विशेष महाधिवेशन हलमा जारी निर्वाचन प्रक्रिया चलिरहँदा आचार्यले उपसभापति पदमा मनोनयन दर्ता गराएका हुन् ।
यस अगाडीको १४ औँ महाधिवेशनमा आचार्य सोही पदमा पराजित भएका थिए ।