राष्ट्रपति पौडेलसँग अमेरिकाका राजदूत डिन आर थम्पसनको बिदाइ भेट

 राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्पसनले बिहीबार बिदाइ भेट गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलसँग राजदूत थम्पसनले बिदाइ भेट गरेका हुन् ।