सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

अहिले मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद्‍को कार्यालय सिंहदरबारमा बैठक बसेको हो ।

बैठकमा सरकारका काम कारबाहीबारे छलफल हुनुका साथै आवश्यक निर्णय गरिने बताइएको छ ।