देउवा र सञ्चारमन्त्रीबिच भेटवार्ता

सञ्चारमन्त्री जगदिश खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन्।

मन्त्री खरेल देउवा भेट्न महाराजगन्जस्थित निवास पुगेका हुन् ।

खरेलले देउवालाई भेटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि भेट्ने कार्यक्रम छ ।