एमाले महाधिवेशनः प्रतिक्षा तिवारीले पाइन् सर्वाधिक मत

 नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार प्रतिक्षा तिवारीले सर्वाधिक मत पाएकी छन् । कुल २२२७ भोट खसेकोमा उनले २१२० मत पाएका हुन् । उनी समावेशी मधेशी महिला क्लस्टरबाट उम्मेदवार बनेकी थिइन् ।