एमाले पदाधिकारीमा दुई जनाबाहेक १७ जना ओली पक्षीय, यस्तो बन्यो नयाँ टिम

 नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भए भने महासचिवमा शंकर पोखरेल विजयी भएका छन् ।

बिहीबार सम्पन्न मतगणनामा पदाधिकारीमा दुई जनाबाहेक १७ जना ओली पक्ष विजयी भएका छन् ।

अध्यक्ष
केपी शर्मा ओली : १६६३

उपाध्यक्ष
पृथ्वीसुब्बा गुरुङ: १७३७
विष्णुप्रसाद पौडेल: १६७५
रामबहादुर थापा बादल: १५१६
गोकर्णराज विष्ट: १३६८
रघुजी पन्त: १२५८

महासचिव
शंकर पोख्रेल: १२२८

उपमहासचिव
लेखराज भट्ट: १४५२
योगेश भट्टराई: १३४८
रघुवीर महासेठ: १३६८

सचिव
महेश बस्नेत: १५४४
पद्माकुमारी अर्याल: १५३०
छविलाल विश्वकर्मा: १५०६
शेरधन राई: १५०३
हिक्मतकुमार कार्की: १३३७
खगराज अधिकारी: १२३१
यामलाल कंडेल: ११८५
राजन भट्टराई: ११८१
भानुभक्त ढकाल: ११०८