नेकपा एसवाट एमालेमा प्रवेश गरेका किसन श्रेष्ठ केन्द्रीय सदस्यमा विजयी

एकिकृत समाजवादीवाट एमालेमा प्रवेश गरेका किसन श्रेष्ठ केन्द्रीय सदस्यमा १५६० मत प्राप्त गर्दै विजयी बनेका छन् ।