एमाले महाधिवेशन मत परिणाम : ओली ४८९, पोखरेल १७७

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि मतगणना जारी छ। अध्यक्ष पदमा केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा छन्।

अध्यक्ष पदमा:

• केपी शर्मा ओली — ४८९ मत

• ईश्वर पोखरेल — १७७ मत

महासचिव

• शंकर पोखरेल — ३६४

• सुरेन्द्र प्रसाद पाण्डे — ३०२