साताको दोस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ०.९७ अंक बढेर २६०१.२० विन्दुमा पुगेको छ।
यस सेसनमा २ करोड ८ लाख ६५ हजार ६२३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ६२ कम्पनीको ४४ हजार ८६१ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २४ कम्पनीको सेयर मूल्य बढ्दा ३० कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको मूल्य स्थिर रहेको छ।





