डा. निकोलस भूसाल गोरखाबाट पक्राउ

डा. निकोलस भूसाल गोरखाबाट पक्राउ परेका छन् ।

विवादास्पद अभिव्यक्ति दिएपछि उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनलाई गोरखा नगरपालिका–८ स्थित सरस्वति आश्रमबाट मंगलबार पक्राउ गरिएको हो ।

भूसालले एमाले अध्यक्ष केपी शर्मा ओली, काठमाडौं महानगरपालिकाका मेयर बालेन र प्रधानमन्त्री शुसिला कार्कीविरुद्ध विवादास्पद अभिव्यक्ति दिएका थिए ।