जेन्जीको आन्दोलनमा उत्रिएकामध्ये एक जनाको मृत्यु भएको छ । तर, मृत्यु हुनेको पहिचान खुलेको छैन । आन्दोलनमा घाइते भएका एक आन्दोलनकारीको सिभिल हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको हो ।\
प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २५ जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । उनीहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ ।





