छविलाल जोशी पक्राउ परे

7 16

सहकारी ठगी प्रकरणमा प्रहरीले पूर्व डीआईजी तथा गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशी पक्राउ पक्राउ परेका छन् । प्रहरीले पूर्व गृहमन्त्री रवि लामिछानेलाई पनि पक्राउ गर्ने तयारी गरेको उच्च स्रोतको दाबी छ । रविलाई पक्राउ गर्न प्रहरीको विशेष टोली परिचालित भैसकेको छ । सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदन सार्वजनिक भएसँगै प्रहरीले एक्शन लिन थालेको हो ।

समन्धित समाचार