प्रवास

प्रवास

अष्ट्रेलियाको भिसामा कडाइ, कलाकार र पर्यटक बनेर आउनेले पढ्न नपाउने

अष्ट्रेलियाको भिसामा कडाइ, कलाकार र पर्यटक बनेर आउनेले पढ्न नपाउने

अष्ट्रेलियामा पर्यटक वा कलाकारका रूपमा भ्रमण भिसामा आउने विदेशी नागरिक र यहाँको अध्ययन सकेपछि पाइने टेम्पोररी ग्राजुएट भिसा (टिआर) मा रहेका विदेशी नागरिकले पुन: विद्यार्थी भिसाको आवेदन दिन नपाउने भएको…
हृदयाघातका कारण पोर्चुगलमा एक नेपालीको निधन

हृदयाघातका कारण पोर्चुगलमा एक नेपालीको निधन

वैदेशिक रोजगारीको सिलसिलामा ६ महिनाअघि पोर्चुगल आएका एक नेपाली युवाको निधन भएको छ । पोर्चुगलको बेजा अलेन्टेजोस्थित एक कृषि कम्पनीमा कार्यरत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाका ३४ वर्षीय ललित पाइजाको हृदयाघातका…
साउदीमा एक साताभित्र २४३ जनाले पाए ‘एक्जिट भिसा’

साउदीमा एक साताभित्र २४३ जनाले पाए ‘एक्जिट भिसा’

वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेर विभिन्न समस्या झेलिरहेका थप २४३ जना नेपाली श्रमिकले ‘एक्जिट भिसा’ पाएका छन् । साउदीस्थित नेपाली दूतावासको समन्वयमा त्यहाँको अध्यागमन कार्यालयले. हुरुब (कम्पनी छोडेर भागेका)…
एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी घोषणा

काठमाडौं, ७ असोज - गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न १०औं अन्तर्राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि रविना थापाले उम्मेदवारी घोषणा गरेकी छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै उनले संघको २०२१/२०२३…
एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी

एनआरएनएको अध्यक्षमा तीन जनाको उम्मेदवारी

काठमाडौं, १७ भदौ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी अक्टोबरमा हुने १०औं महाधिवेशनमा अध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दिने भएका छन् । रविना थापा, बद्री केसी र…
मलेसियामा एक नेपाली युवकको मृत्यु

मलेसियामा एक नेपाली युवकको मृत्यु

यहाँ घर भएका एक नेपालीको बुधबार मलेसियामा मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका–४ श्रीकेदारका ३३ वर्षीय गोपालसिंह विष्ट रहेका छन् । सेक्युरिटी गार्डका रुपमा कार्यरत रहेका विष्टको…
काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा

काबुलमा रहेका ४२ नेपाली सम्पर्कमा

काठमाडौं, ११ भदौ - परराष्ट्र मन्त्रालयले अफगानिस्तानबाट उद्धार गरी नेपाली नागरिकहरूलाई नेपाल फर्काउने प्रक्रिया जारी रहेको जनाएको छ । शुक्रवार मन्त्रालयले विज्ञप्ति जारी गर्दै काबुलबाट उद्धार भई विहीबार नयाँदिल्ली आइपुगेका…
काबुलमा ४२ नेपाली उडानको प्रतीक्षामा

काबुलमा ४२ नेपाली उडानको प्रतीक्षामा

अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ । कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न…
अफगानिस्तानबाट ५०४ नेपाली स्वदेश फर्किए

अफगानिस्तानबाट ५०४ नेपाली स्वदेश फर्किए

काठमाडौँ -अफगानिस्तानबाट हालसम्म ५०४ जना नेपाली स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार आज साँझसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको बेव पोर्टलमा आफ्नो…
१३ दिनपछि भुपू गोर्खाहरुले ताेडे अनसन

१३ दिनपछि भुपू गोर्खाहरुले ताेडे अनसन

काठमाडौं । बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरुको अनसन तोडिएको छ । समानताको माग गर्दै १३ दिन देखि अनसन बसेका भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे वार्ताका लागि दुई देशको…