प्रवास

प्रवास

अवैध रूपमा अमेरिका हिँडेका १७६  जना नेपाली ब्राजिलमा अलपत्र परेका

अवैध रूपमा अमेरिका हिँडेका १७६  जना नेपाली ब्राजिलमा अलपत्र परेका

अवैध रूपमा अमेरिका हिँडेका १७६  जना नेपाली ब्राजिलमा अलपत्र परेका छन्। ब्राजिलस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गरी साओपाउलो विमानस्थलको ट्रान्जिटमा १७६ जना नेपाली अलपत्र अवस्थामा रहेको जनाएको हो। दूतावासले उनीहरू…
माल्दिभ्समा तीजको विशेष कार्यक्रम

माल्दिभ्समा तीजको विशेष कार्यक्रम

पछिल्लो समय नेपालीहरूको बाक्लो उपस्थिति हुँदै गइरहेको माल्दिभ्सको राजधानी मालेमा चेलिबेटीहरूको ठूलो पर्व तीजको उपलक्ष्यमा सांगेतिक कार्यक्रम हुने भएको छ। बाँके–बर्दिया राइजिङ स्टारको आयोजनामा नेपालका करिब एक दर्जन चर्चित लोक गायक…
अमेरिकामा नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा उनका श्रीमान पक्राउ

अमेरिकामा नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा उनका श्रीमान पक्राउ

अमेरिकामा नेपाली नर्स ममता काफ्ले बेपत्ता भएको घटनामा उनका श्रीमान समातिएका छन् । काफ्ले बेपत्ता भएको तीन सातापछि मात्र प्रहरीले श्रीमान नरेश भट्टलाई पक्राउ गरेको हो । भर्जिनिया प्रहरीले मनासस…
भारतको उत्तराखण्डमा पहिरोमा परेर ४ नेपालीको मृत्यु

भारतको उत्तराखण्डमा पहिरोमा परेर ४ नेपालीको मृत्यु

भारतीय राज्य उत्तराखण्डको रुद्रप्रयागमा गएको पहिरोमा परी ४ नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेहरु सबै नेपाली मजदुरहरू हुन् । पहिरोमा परेर मृत्यु हुने नेपालीमध्ये चितवनका ३ जना र दैलेखका एक जना…
अमेरिकाको भर्जिनिया राज्यबाट एक नेपाली नर्स दुई सातादेखि बेपत्ता

अमेरिकाको भर्जिनिया राज्यबाट एक नेपाली नर्स दुई सातादेखि बेपत्ता

अमेरिकाको भर्जिनिया राज्यबाट एक नेपाली नर्स दुई सातादेखि बेपत्ता छिन् । २८ वर्षीया ममता काफ्ले बेपत्ता भएकी हुन् । उनी अन्तिम पटक जुलाई ३१ मा मनसास पार्कमा देखिएकी थिइन् । त्यसपछि…
१८ दिनदेखि एक नेपाली युवक अष्ट्रेलियामा बेपत्ता

१८ दिनदेखि एक नेपाली युवक अष्ट्रेलियामा बेपत्ता

नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ । २७ वर्षीय सुभाष बोलखे सिड्नी सहरबाट १८ दिनदेखि…
मौरिससमा ‘ग्रिन कार्ड’को प्रलोभन देखाएर महिला बेचबिखन, एक जना पक्राउ

मौरिससमा ‘ग्रिन कार्ड’को प्रलोभन देखाएर महिला बेचबिखन, एक जना पक्राउ

‘ग्रिन कार्ड’को प्रलोभनमा पारी मौरिसस पु-याई मानब बेचबिखन गरेको अभियोगमा झापा कमल गाउँपालिका–१ का ५४ वर्षीय बुद्धिराज न्यौपानेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पीडितले गत असार २० गते नेपाल…
हुलदंगा र प्रदर्शन भइरहेका क्षेत्रमा नजान नेपालीलाई आग्रह : लन्डनस्थित नेपाली दूतावास

हुलदंगा र प्रदर्शन भइरहेका क्षेत्रमा नजान नेपालीलाई आग्रह : लन्डनस्थित नेपाली दूतावास

बेलायतमा पछिल्लो केही दिनदेखि हुलदंगा र प्रदर्शन भइरहेका क्षेत्रमा नजान लन्डनस्थित नेपाली दूतावासले यहाँका नेपालीलाई आग्रह गरेको छ। दूतावासले मंगलबार एक अपील जारी गर्दै बेलायतमा रहेका एवं बेलायत भ्रमण गर्न लागेका…
लेबनानमा रहेका नेपालीहरु हालसम्म सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

लेबनानमा रहेका नेपालीहरु हालसम्म सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

परराष्ट्र मन्त्रालयले लेबनानमा रहेका नेपालीहरु हालसम्म सुरक्षित रहेको भन्दै उनीहरुको सहजताका लागि निरन्तर प्रयत्न गरिरहेको जनाएको छ । मन्त्रालयले आज एक सूचना जारी गरी लेबनानमा विकसित पछिल्लो घटनाक्रममा त्यहाँ सम्पूर्ण…
अमेरिकामा गोली हानी एक नेपालीको हत्या

अमेरिकामा गोली हानी एक नेपालीको हत्या

अमेरिकाको टेक्ससमा लुटेराहरूको एक समूहले नेपालीको हत्या गरेका छन्। टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को मा अवस्थित ग्यास स्टेशनमा काम गर्ने ३० वर्षीय दीपक वलीको हत्या भएको हो। उनी रुकुम बाफीकोटका…