आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदै
आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन् । शुक्रबार समूह ‘बी’, ‘डी’ र ‘ए’का तीन खेल हुन लागेका हुन् । पहिलो खेलमा समूह ‘बी’को अस्ट्रेलिया र जिम्बाबेले प्रतिस्पर्धा गर्दैछन्…
