नेपालले सामोआलाई दियो २१२ रनको चुनौतीपूर्ण लक्ष्य
आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा नेपालले जितका लागि सामोआलाई दुई सय १२ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । अल अमिरतस्थित ओमान क्रिकेट…
