स्पेनिस ला लिगामा लिग: रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-० हरायो
स्पेनिस ला लिगामा लिग लिडर रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ। यो जितसँगै रियल म्याड्रिडले लिगको शीर्ष स्थानमा आफ्नो अग्रता कायम राखेको छ। रियल म्याड्रिडको यो…
