नेपालले लियाे पहिलाे विकेट

 आईसीसी टी–२० विश्वकप अघि दोश्रो वार्मअपको जारी खेलमा नेपालले क्यानाडाको पहिलो विकेट लिएको छ ।

क्यानाडाका ओपनर युवराज सम्म्ररा ७ रन बनाएर आउट भएका हुन् ।

नेपाललाई सोमपाल कामीले सफलता दिलाए ।

क्यानाडा अहिले एक विकेट गुमाएर १९ रन बनाएर खेलिरहेको छ ।