नेपाल र भुटान बीचको खेल (प्रत्यक्ष प्रशारण)

भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपालले आज आयोजक भुटानसँग खेलिरहेको छ ।