नेपाल र मेलबर्न स्टार्स बीचको खेल (प्रत्यक्ष प्रशारण )

मेलबर्न स्टार्सले अस्ट्रेलियामा जारी टप एन्ड टि-ट्वान्टी सिरिजमा नेपाललाई जितको लागि १ सय ७६ रनको चुनौती दिएको छ।