गायिका सुनिता दुलालले कसिन् लगनगाँठो
गायिका सुनिता दुलाल विवाह बन्धनमा बाँधिएकी छिन् । शनिबार दुलालले राजेश केसीसँग लगनगाँठो कसेकी हुन् । काठमाडौँको एक रिसोर्टमा उनीहरूको विवाह भएको हो । यसअघि गत बिहीबार दुदलाले इन्गेजमेन्ट गरेकी…
मनोरञ्जन