सरकारसँग वार्ता गर्न सिंहदरबार पुगे शिक्षक नेता
काठमाडौं, १७ वैशाख २०८२।शिक्षक आन्दोलनको समाधान खोज्न भन्दै आन्दोलनरत शिक्षक नेताहरू सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा वार्ताका लागि पुगेका छन्। शिक्षा मन्त्रालयमा आज सरकारले वार्ताको दोस्रो चरण आयोजना गरेको…
