आर्थिक समाचार

आर्थिक समाचार

पेट्रोलमा १५ र डिजेल/मट्टितेलमा १० रुपैयाँ मूल्य बढ्यो

पेट्रोलमा १५ र डिजेल/मट्टितेलमा १० रुपैयाँ मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२…
झिनो अंकले बढ्यो नेप्से

झिनो अंकले बढ्यो नेप्से

साताको कारोबारको पहिलो दिन सेयरबजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से परिसूचक ४.४५ अंकले बढेर २८२४.९० अंकमा पुगेको छ । आजको दिन नेप्सेमा कारोबार भएका…
तोलामा ४८ सयले घट्यो सुनको भाउ

तोलामा ४८ सयले घट्यो सुनको भाउ

 स्थानीय बजारमा साताको पहिलो दिन आइतबार सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबारको तुलनामा सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँ…
२० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

२० अर्ब रूपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक

आइतबार नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट २८ दिनको लागि निक्षेप संकलन गर्न…
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ…
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट, ४ लाख ५० हजारले पाए सेयर

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट, ४ लाख ५० हजारले पाए सेयर

पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ ।कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो ।कम्पनीले गत फागुन १२ गतेदेखि १५…
तोलामा २ हजार ८०० रुपैयाँले  घट्यो सुनको भाउ

तोलामा २ हजार ८०० रुपैयाँले  घट्यो सुनको भाउ

नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार ८०० रुपैयाँले घटेर प्रतितोला ३ लाख १४ हजार २०० रुपैयाँ कायम…
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर

 नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ २१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ८१…
नेप्से २३.८७ अंकले बढ्यो, १४ अर्ब ५५ करोडको कारोबार

नेप्से २३.८७ अंकले बढ्यो, १४ अर्ब ५५ करोडको कारोबार

नेप्सेमा आज साताको अन्तिम कारोबार दिन आज विहिबार नेप्से २३.८७ अंकले बढेर २८२०.४४ विन्दुमा पुगेर रोकिएको छ । आज ३३५ कम्पनिका ४ करोड १६ लाख ८६ हजार ४०५ कित्ता शेयर…
याम्बालिङ्ग हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

याम्बालिङ्ग हाइड्रोपावरले आईपीओ निष्काशन गर्दै

याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले यहि चैत ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको…