कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको मूल्यसूची
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज लोकल बन्दाको औसत मूल्य प्रतिकेजी २५ रुपैयाँ, नरिवल बन्दा २० रुपैयाँ, स्थानीय काउली, बरेला…
