साताको पहिलो दिन आज आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक ४.०६ अंकले घटेर २६१६.८६ बिन्दुमा झरेको छ ।
यो सेसनमा ६ हजार ५ सय १८ कित्ता सेयर ४६ लाख ८ हजार ९ सय १० रुपैयाँमा किनबेच भएको छ । कारोबार भएका मध्य ११ कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ वटा कम्पनीको मूल्य घटेको छ । यस समयमा ६ वटाको कम्पनीको सेयर मूल्य स्थिर छ।





