प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १५.२८ अंकले बढेर २७८१.३७ विन्दु्मा पुगेको छ। यो समयमा ५२ वटा स्क्रिप्सको १ हजार १७२ कित्ता सेयर ९ लाख ५० हजार ७५६ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ३४ वटा स्टक्सको मूल्य बढ्दा १७ वटाको घट्यो। बाँकी १ स्टकको मूल्य यो समयमा घट्यो।





