सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढेको हो ।
हिजो १ लाख ९५ हजार ५ सय रुपैयाँ कामय भएको सुन आज १ लाख ९६ हजार घ सय रुपैयाँमा कारोबार ह्ुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
गत साउन २३ गते सुनको मूल्य एक लाख ९९ हजार चारसय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको भाउ लगातार भदौ १ गतेसम्म घटेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि ५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँ घटेर २३१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।




