यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ९९ पैसा र बिक्री दर १३७ रुपियाँ ५९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिद दर १६० रुपियाँ १२ पैसा र बिक्रीदर १६० रुपियाँ ८२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ २० पैसा र बिक्रीदर १८६ रुपियाँ ०१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ ९७ पैसा र बिक्रीदर १७२ रुपियाँ ७२ पैसा कायम गरिएको छ।

26