बैंकहरूले दिने व्यक्तिगत सेयर धितोको कर्जा सीमा २५ करोड रूपैयाँ पुर्याइएको छ ।
आगामी आर्थिक वर्ष २०८२ / ८३ को लागि मौद्रिक नीति सार्वजनिक गर्दै प्रा।डा।विश्वनाथ पौडेलले कर्जा सीमा बढाइएको बताएका हुन् ।
अहिले यस्तो सीमा १५ करोड रूपैयाँको छ। सेयर लगानीकर्ताहरूले लामो समयदेखि यस्तो सीमा हटाउन वा बढाउन आग्रह गर्दै आएका थिए।





